दफा ६
प्रशिक्षण सम्बन्धी नीति
: प्रतिष्ठानबाट संचालन गरिने प्रशिक्षण सम्बन्धी नीति देहायबमोजिम हुनेछः–
(क) प्रशिक्षण कार्यक्रमलाई कर्मचारी प्रशासनको अभिन्न अङ्गको रुपमा आबद्ध गर्ने ।
(ख) प्रशिक्षण कार्यक्रमलाई नेपाल सरकार र संस्थानको विकास कार्यक्रमसंग आबद्ध गर्ने ।
(ग) नेपाल सरकार र संस्थानको कर्मचारीहरुमा विकासमूलक ज्ञान र सीप बृद्धि गरी प्रशिक्षणलाई वृत्ति विकाससंग आबद्ध गर्ने ।